Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुन र चाँदि दुबैको मुल्यमा गिरवट, आज कतिमा हुँदैछ किनबेच?

  •   २ वर्ष अघि | २९ कार्तिक २०८१, बिहिबार

कात्तिक २९, काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य घटेको छ।

आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिनलाइ पनि निरन्तरता दिएको छ।

आज सुन प्रतितोला दुई हजार दुई सय रूपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

त्यसैगरी, आज बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

आज चावदी प्रतितोला प्रतितोला ३५ रूपैयाँ घटेर एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भइहेको छ । 

  • न्युज बहार संवाददाता

थप