असार ५, काठमाडौँ । आज बुधबार नेपाली बजारमा आज सुनको मूल्य स्थिर
रहेको छ।
आज
दोस्रो दिन सुनको भाउ स्थिर रहेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
आज बुधबार चाँदीको मूल्य भने सामान्य घटेको छ।
आज चाँदी प्रतितोला १० रूपैयाँले घटेको
हो ।
यसदिन
चाँदी १८ सय ०५ रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता