Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

दसै नजिकिदैँ गर्दा बढ्यो खाने तेलको मुल्य

  •   ११ महिना अघि | १३ भदौ २०८२, शुक्रबार

भदौ १३, काठमाडौँ । चाडपर्व नजिकिँदै जाँदा व्यापारीहरूले खानेतेलको मूल्यमा वृद्धि गरेका छन्। विशेषगरी थोक व्यापारीहरूले प्रतिलिटर १० देखि १५ रुपैयाँसम्म तेलको मूल्य बढाएका छन्।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यका अनुसार अहिले थोकमा खानेतेलको मूल्य प्रतिलिटर १० देखि १५ रुपैयाँले बढेको हो । चाडपर्वको बेला थोक मूल्य बढ्दा त्यसको सिधा असर उपभोक्तामा पर्न जाने उनले बताएका छन ।

उनका अनुसार थोक मूल्य बढेकाले तेल खुद्रा पसलमा पुग्दा अझै महँगो हुने सम्भावना छ। हाल खुद्रामा सूर्यमुखी तेलको मूल्य प्रतिलिटर २४० रुपैयाँ पर्छ। तर केही व्यापारीहरूले उपभोक्ताबाट प्रतिलिटर २६० रुपैयाँसम्म लिइरहेका छन्।

 

  • न्युज बहार संवाददाता

थप