Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

महानगरपालिकाको डोजर मैतिदेवीचोक स्थित प्रहरी बिटमा ।

प्रहरीसँग सहकार्य गरिरहेका छौँ

  •   ४ वर्ष अघि | २४ माघ २०७९, मङ्लबार

माघ २४, काठमाडौं । मैतीदेवीचोकमा रहेको नगर प्रहरीबिटमा  काठमाडौं महानगरपालिकाले डोजर चलाउने तयारी गरेको छ । आज मंगलबार दिउँसो मैतिदेवी विटमा पुगेको नगर प्रहरीहरुको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सार्न थालेका छन । सामान निकाल्ने कार्य सकिएपछी महानगरपालिकाको डोजरले प्रहरी विट भत्काउने तयारी गरिएको छ ।

सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएकोले गर्दा भत्काने तयारी गरिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिएका छन। यससगै मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाई अर्को ठाउँमा व्यवस्थापन गर्न लागको उनले बताएका छन ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेले भने “प्रहरी विट हटाउने उद्देश्य त होइन, प्रहरी शान्ति सुरक्षाको लागि हो, तर सार्वजनिक सडक पेटीहरुमा रहेका प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर हटाउन लागेका छौं, यसमा नेपाल प्रहरीसँग सहकार्य गरिरहेका छौँ”।

थप