Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पोखरामा बस दुर्घटना ।

दुर्घटनामा ४० जनाभन्दा बढी घाइते ।

  •   ४ वर्ष अघि | ७ फाल्गुन २०७९, आइतवार


फागुन ७, काठमाडौँ । आज कास्कीको पोखरामा बस दुर्घटना भएको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले ताल्चोकबाट पोखरा गएको बस आइतबार दिउँसो दुर्घटना भएको जानकारी दिएका छन्। 

जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा ग १ ख ४७६७ नम्बरको बस दुर्घटना भएको हो। 

दुर्घटनामा ४० जनाभन्दा बढी घाइते भएको कार्यालयले जनाएको छ। 

घाइतेको उपचारको लागि अस्पताल लगिएको छ। थप विवरण खुल्न बाँकी छ।

थप