Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तिहारको अवसरमा काठमाडौँ महानगरपालिका भित्र प्लाष्टिकका फूलमालाको बिक्री तथा वितरणमा प्रतिबन्ध

  •   १२ महिना अघि | २५ असोज २०८२, शनिबार

असोज २५, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारको अवसरमा विदेशबाट आयात भएका फूलमालाको बिक्री तथा वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महानगर प्रहरी बलले यो निर्णयको जानकारी दिँदै, नेपाली किसानलाई सहयोग र प्रोत्साहन गर्ने उद्देश्यले आयातित फूलमालामा रोक लगाइएको बतायो।

महानगर प्रहरी प्रमुख, वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार, स्वदेशी फूलको प्रयोगलाई प्रोत्साहित गर्न कात्तिक १ देखि ६ गतेसम्म महानगरले काठमाडौँका ३२ स्थानमा फूल बिक्री केन्द्रहरू सञ्चालन गर्ने तयारी गरेको छ।

  • न्युज बहार संवाददाता

थप