Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बालाजु घटना अपडेट थप २३ जना पक्राउ ।

अनुसन्धान जारी ।

  •   ४ वर्ष अघि | ५ फाल्गुन २०७९, शुक्रबार

फागुन ५, काठमाडौं । बालाजुस्थित माछापोखरीको ल्होत्से मलबाट मोबाइल लुटेको र प्र्रहरीको गाडीमा आगजनी गर्ने आरोपमा प्रहरीले थप २३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले हालसम्म गाडी आगजनी गरेको आरोपमा पक्राउ पर्नेको संख्या २९ पुगेको बताएका छन ।

त्यस्तै मोबाइल लुटपाट र पसल तोडफोडको आरोपमा पक्राउ पर्नेका संख्या ११ पुगेको छ । प्रहरिको जानकारी अनुसार तोडफोड र लुटपाटमा गाडी चालक र सहचालक नै सक्रिय रहेको बताइएको छ । प्रहरीले घटना सम्मेलीत अन्य व्यक्तीको खोजि गरिरहेको छ ।

थप