Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दर्ता भयो नेपालमा बनेको ‘यात्री’ मोटरसाइकल ।

  •   ३ वर्ष अघि | २ जेष्ठ २०८०, मङ्लबार

जेठ २, काठमाडौँ।  नेपालमा बनेको एक मात्र यात्री मोटरसाइकल दर्ता बएको छ। आयातगर्दा को प्रतितपत्र देखाउन नसकेकै कारण लामो समयदेखि दर्ता हुन नसकेको यात्री मोटरसाइकलको दर्ता प्रकृया सुरू भएको हो। 

नेपालमै उत्पादित सवारी साधनहरूको दर्ता प्रक्रियामा रहेको अन्योलको कारण यात्री मोटरसाइकलको दर्ता हुन सकेको थिएन। 

  • न्युज बहार संवाददाता

थप