Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सेल्वेज सपिङ सेन्टरको गोदाममा आगलागी ।

आगलागी के कारणले भयो भन्नेबारे अहिले खुलेको छैन।

  •   ४ वर्ष अघि | २८ माघ २०७९, शनिबार

माघ २८, कास्की । पोखराको लेकसाइडस्थित सेल्वेज सपिङ सेन्टरको गोदाममा आगलागी भएको छ। कास्की प्रहरी प्रमुख एसपी अजय केसीले आज शनिबार साँझ नै आगलागी भएकाले अहिले पनि निभाउने प्रयास जारी रहेको जानकारी दिएका छन।

एसपी केसीले बताए अनुसार लेकसाइड सपिङ सेन्टरभित्र रहेको सेल्वेजको अण्डरग्राउण्डमा आगलागी भएकाले आगो निभाउन केही मुस्किल परेको हो।

एसपी अजय केसीले बताए “अण्डरग्राउण्डमा आगलागी भएकाले निभाउन मुस्किल परेको छ, अन्य पसलमा आगो फैलिन नदिन प्रयास जारी छ, लगभग आगलागी नियन्त्रण हुँदैछ।"

आगलागी के कारणले भयो भन्नेबारे अहिले खुलेको छैन।

थप