असार ५, काठमाडौँ। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन–चाँदी दुबैको मुल्यमा गिरावट आएको छ।
आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको
आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज चँदी अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेर प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
- न्युज बहार संवाददाता