माघ १०, काठमाडौँ । नेपालमा केही बर्ष यता निरन्तर रुपमा बढी रहेको सुनको
मुल्यले नयाँ रेकर्ड बनाएको छ । नेपालमा केही बर्ष अघि देखी
निरन्तर उकालो लागेको सुनको भाउले ऐतिहासिक रेकर्ड बानाउँदै नेपाली बजारमा सुन अहिलेसम्मकै उच्च
मुल्यमा पुगेको छ। आज सुनको भाउ प्रति तोला १००० रुपैयाँले बढेर १,०६,३०० रुपैयाँ भएको छ । सुनको यो मुल्य ऐतिहासकै सबै भन्दा बढी
हो । हिजो प्रति तोला १,०५,३०० मा करोबार भएको सुनको मुल्य आज एकै दिनमा एक हजार रुपैयाँले
बढेर १,०६,३०० पुगेको हो ।
ऐतिहासिक रेकर्ड बनाउँदै सुनको मुल्य !
ऐतिहासिक रेकर्ड बनाउँदै सुनको मुल्य !
- ४ वर्ष अघि | १० माघ २०७९, मङ्लबार