Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजको लेख : ‘सास’

  •   ३ वर्ष अघि | १२ चैत्र २०८०, सोमवार

चैत १२, काठमाडौँ । तपाईँको शरीरलाई तपाईँको विचारहरूसँग जोड्ने सासले जीवनलाई चेतनासँग जोड्ने पुलको पनि काम गर्छ ।

भविष्यलाई सास भित्र लिएजसरी भित्र लिनुहोस र बिगतलाई सास बाहिर छोडे जसरी छोडिदिनुहोस ।

हामी हाम्रो हरेक सास संग नयाँ जन्म र जीवनको तालमा एक एक क्षणलाई नवीकरण गरिरहेका हुन्छौँ त्यसैले गहिरो सास फेर्ने गर्नुस किनकि हामीलाई अस्तित्वको सारसँग जोड्ने हरेक सास एउटा उपहार हो ।

  • सृजना प्याकुरेल

थप