Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

ताप्लेजुङको पाथीभरामा बाक्लो हिमपातका कारण मन्दिर क्षेत्र सुनसान

  •   २ वर्ष अघि | १४ माघ २०८०, आइतवार

माघ १४, इलाम । पूर्वी पहाडका केही जिल्लाका उच्च स्थानहरुमा हिमपात भएको छ । ताप्लेजुङको पाथीभरामा लगायत पहाडका उच्च हिमाली क्षेत्रमा शुक्रबार वर्षासँगै बाक्लो हिमपात भएको यो भने हिमपात अहिले पनि जारी रहेको स्थानियले बताएका छन ।

स्थानीयका अनुसार पथिभरा वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको यो वर्षको यो तेस्रो पटक हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा परेको हिमपातले मन्दिर आसपास बाक्लो हिउँ जमेको छ ।

ताप्लेजुङको प्रमुख धार्मिक तथा पर्यटिकय स्थान पथिभरामा हिमपातका कारण अहिले यस क्षेत्र सुनसान बनेको छ । भक्तजन तथा पर्यटकको आगमन ठप्प जस्तै भएको छ ।

  • न्युज बहार संवाददाता

थप