Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नग पञ्चमीका अवसरमा नागछाँगामा मला लगाइने ।

  •   ३ वर्ष अघि | ३ भदौ २०८०, आइतवार

भदौ ३, भोजपुर । धार्मिक तथा पर्यटकीयस्थल समेत रहेको नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने निर्णय गरिएको हो । अनौठो प्राकृतिक स्वरुप रहेको यो स्थान पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।  

गाउँपालिकाको वडा नं २ धोद्लेखानी र वडा नं ६ को सिमनामा पर्ने यो स्थानमा यसको प्रवर्द्धन गर्नका लागि मेला लगाउन लागिएको हो । यही भदौ ४ गते नाग पञ्चमीका दिन यस स्थानमा मेलाको आयोजना गरिएको छ।

रामप्रसादराई गाउँपालिका६ का वडाध्यक्ष एकराज आचर्यले प्रत्येक वर्षको नागपञ्चमीका दिन मेला लगाउने निर्णयसहित यो वर्षको लागि मेलाको तयारी गरिएको जानकारी दिएका छन । वडाध्यक्ष आचार्यको भनाइ अनुसार यहाँका दुई वडालाई समेटेर नागछाँगा संरक्षण एवं मेला व्यवस्थापन समिति गठन गरिने छ ।

  • न्युज बहार संवाददाता

थप