Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज पुस १८ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | १८ पुस २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल पुस १८ गते, पुस कृष्ण सप्तमी तिथी बुधबार । सन २०२४ जनवारी ३ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको आज महिला मित्रबाट विशेष सहयोग पाइनेछ। चिताएको कामले तीव्रता लिने तथा व्यापार, व्यवसायबाट फाइदा लिन सकिएला।

वृष  तपाइको आज रोकिएका व्यापार व्यवसाय विस्तारै सुचारु होलान। दूरदराज वा परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट होला।

मिथुन - तपाईको आज नयाँ कार्य र शुभकार्यको चर्चा हुनेछ। कार्यमा सम्पादनमा समस्या आउनाले सरकारी निकायको भय पनि रहने

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज स्वादिष्ट खानेकुरा पाइएला। मङ्गल कार्यको योजना बन्नसक्छ। कृषि कार्यमा सहभागी भइनेछ। नयाँ रोजगारको अवसरले पछ्याउन सक्छ।

सिंह तपाईको आज प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ। धार्मिक र सामाजिक कार्यमा रुचि बढ्ने र वित्तिय संस्थाबाट सहयोग पाइएला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज साँझमा पैसा खर्च बढ्न सक्छ। धर्मकर्म, तथा समाजसेवामा मन जानेछ। अरुको मन जित्न सकिएला। शुभकार्यको योजना बन्नेछ।

तुला - तपाइको आज मनमा चञ्चलता बढ्ने र स्वास्थ्यप्रति सजग रहने समय छ, अन्यथा धन खर्च हुनसक्छ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिएको छ।

वृश्चिक  तपाईको आज प्रेम र दाम्पत्य जीवन सुखमय नै रहला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन।

धनु  तपाइको आज शुभकार्यको चर्चा पनि हुनेच। जोशजाँगर र हिम्मत बढ्ने तथा नयाँ कामको योजना बन्न सक्छ। राजनैतिक कार्यमा सफलता पाइएला।

मकर - मकर राशीका तपाइको आज उपहार पाइने सम्भावना रहेको छ। परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट होला। आफन्तसँग सफल भेटघाट हुनसक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज साँझ सम्ममा कहीँ कतैबाट नयाँ र शुभ समाचार मिल्नेसुन्न पाइएला। नयाँ ठाउँमा लगानी गर्नु त्यति राम्रो बहुन सक्छ। सरकारी निकायको भय हुनेछ।

मिन – तपाइको आज कला र गलाको प्रभाव पनि बढ्नसक्छ। मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा भने प्रगति होला। अरुलाई प्रभावित पारेर काम बन्न सक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप