आज फागुन १० गते बुधबार फागुन शुक्ल तृतिया ।
आउनुस तपाईको आज कस्तो हुनेछ हेरम ज्यो. प. नारयण प्रसाद दुलालको राशीफल बाट ।
मेष – आफ्नो
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शैक्षिक क्षेत्र पनि कमजोर रहने
देखिन्छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
वृष – आज मनोरञ्जन
पूर्ण दिन रहनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । रोकिएको काम
दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।
मिथुन – आज शुभ
समाचार सुन्न पाइनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ
।
कर्कट - इच्छा र आकाङ्क्षा पूर्ण
हुनेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । धनार्जनका नयाँ स्रोतहरू
पत्ता लाग्नेछन् ।
सिंह – आज विद्या र बुद्धिमा ह्रास
हुनसक्छ । अनावश्यक धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ
।
झुटा आरोप आइपर्दा समस्या
खेप्नुपर्नेछ ।
कन्या – आज धर्म
कर्म र सामाजिक कार्यमा मन जानेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साहित्यिक क्षेत्रमा रूचि
बढ्नेछ ।
तुला – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लगनशीलताले
कामहरू अगाडि बढ्नेछन् । साँझपख शुभ समाचार आउन सक्छ ।
वृश्चिक – व्यापार व्यवसाय सामान्य होला । आफन्तको प्रगतिमा मन
रमाउनेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । पुनर्मिलनको योग पनि रहेको छ ।
धनु – आज लाभहानी, आयव्यय र सुखदुःख बराबरी मध्यम खालको दिन छ । वैदेशिक
कार्य राम्रै हुनेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ ।
मकर – जोशजाँगर र हिम्मत
बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आज धर्म‚ कर्म, परोपकार,
समाजसेवा जस्ता कार्यमा
मन लाग्नेछ ।
कुम्भ – राजनैतिक कार्यमा सफलता
मिल्नेछ । आज कुनै समाचारले मनमा
शान्ति छाउनेछ । आम्दानी बढाउने कामको योजना गर्न सकिनेछ ।
मिन - पारिवारिक सहयोग र सद्भाव
बढ्नेछ । आँटेको र ताकेको कार्य अघि बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न
रहनेछ ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ
रहोस् शुभदिन ।