Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज असोज २३ गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | २३ असोज २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल असोज २३ गते, असोज कृष्ण एकादशी तिथी मंगलबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो होला, कामधन्दाबाट दीर्घकालिक फाइदा हुनेछ

वृष  तपाइको आज आत्मविश्वास जाग्नाले कार्य सम्पादनमा सहजता हुनेछ। रोकिएका काम सम्पादन हुने र टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुने योग छ।

मिथुन - तपाई आज सेयरबजारबाट राम्रै लाभ मिल्ने र जोशजाँगर तथा उमङ्ग बढ्ला। नयाँ र शुभकार्यको चर्चा हुनेछ। विज्ञानको ज्ञानमा वृद्धि होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज यात्रामा सावधानी अपनाउँदै अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्ला ।

सिंह तपाईको आज सामाजिक कार्यबाट सफलता मिल्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् । हुनेछ ।

कन्या - कन्या राशीका तपाईको आज बोलीको प्रभाव बढ्ने र नयाँ कमको थालनी हुनेछ। सामाजिक कार्यमा सफलता पाइएला। वैदेशिक क्षेत्रको काम अघि बढ्ने र सहयोगीहरूको राम्रो साथ प्राप्त होला।

तुला - तपाइलाई आज ढिलै भएपनि अधुरा काम सम्पन्न होलान, रमणीय र सुखद् यात्राको होला। राज्यबाट मान सम्मान पाइने र दाम्पत्य जीवनमा मधुरता छाउने समय छ।

वृश्चिक  तपाईको आज आफ्नो कमजोरीको फाइदा अरूले उठाउनाले मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ।

धनु  तपाइको आज स्वास्थ्य प्रति सजगता अपनाउनु पर्ला, प्रतिष्ठा र पुरस्कार प्राप्त होलान। परोपकारका क्षेत्रमा लगानीको र स्वादिष्ट भोजन पनि पाइने समय छ।

मकर - मकर राशीका तपाइको आज विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिएला, धार्मिक कार्य सफल होला। आर्थिक क्षेत्रमा राम्रो सफलता पाइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज व्यापारबाट लाभ मिल्ला, ठीक समयमा सही निर्णय लिन सकिए आँटेको र ताकेको कार्य पुरा होलान। अध्ययन अध्यापनमा सफलता पाइएला।

मिन – तपाइको आज साँझमा नयाँ कामका विभिन्न अवसर फेला पर्लान, तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ होला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहोला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप