Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज १३ गते शनिबारको राशीफल।

  •   ३ वर्ष अघि | १३ असोज २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल असोज १३ गते, असोज कृष्ण प्रतिपदा तिथी शनिबार । सोह्र श्राद्ध प्रासम्भ । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज साँझमा यात्राको योजना बन्नेछ, यात्रामा मालसामान हराउने र मन निराशा हुनसक्छ। प्रेममा मनमुटाव पनि आउला।

वृष – तपाइको आज वित्तिय संस्थाबाट सहयोग मिल्नेछ, आयनार्जनका स्रोतहरू पत्ता लाग्लान सक्छन, आत्मबल बढाएर काम गरेमा सफल भइएला भइँदैन।

मिथुन - तपाई आज व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला। गरेको कार्यमा सफलता होला, शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्ला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज नयाँ कामको थालनी हुनाले मनमा शान्ति छाउनेछ। अरुलाई प्रभावित पारेर काम बन्ने र नसोचेको ठाउँबाट धनागम हुने समय छ।

सिंह – तपाईको आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्नाले साना तिना समस्यामा अल्झनुपर्ला, स्वास्थ्यमा समस्या आउने र अनावश्यक धन खर्च होला।

कन्या - कन्या राशीका तपाईको आज व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला, विद्या र बुद्धिको विकास हुनाले सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ला।

तुला - तपाइलाई आज सामाजिक र राजनैतिक कार्यमा बढी सफलता मिल्ला, विशिष्ट व्यक्तिको साथ पाइनुका साथै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला रहेको छ।

वृश्चिक – तपाईको आज नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नाले, आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। परिवारमा सुख सन्तोष छाउनेछ।

धनु – तपाइको आज आफन्तबाट सहयोग मिल्न सक्छ तर मनमा दुबिधा उत्पन्न होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने र आर्थिक कारोबारमा मन्दी आउने समय छ।

मकर - मकर राशीका तपाइको आज रमणीय र सुखद् यात्रा हुने, सामाजिक क्षेत्रमा सफलता मिल्ने, मनमा सहयोग भाव आउने र प्रेम सम्बन्ध कसिलो हुने योग छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज आत्मबल बढाएर काम गरेमा सफल भइनेछ भने सुखदुःख बराबरी मध्यम खालको दिन रहेको छ। ठुलो कारोबारमा लगानी नगर्नु राम्रो होला।

मिन – तपाइको आज कुनै कुराले मनमा शान्ति छाउला, लाभदायक यात्रा हुनेछ। महिला वर्गबाट विशेष सहयोग पाइएला। परिश्रम गर्दा धनार्जन पनि राम्रै होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप