Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

यु-१९ विश्वकप क्रिकेट : आफ्नो पहिलो खेलमामा नेपालले न्युजिल्यान्डसँग खेल्दै

  •   ३ वर्ष अघि | ७ माघ २०८०, आइतवार

माघ ७, काठमाडौँ । आज यु-१९  विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमामा नेपालले न्युजिल्यान्डसँग खेल्दै छ। आजको खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ।

नेपालले ८ वर्षपछि यु-१९ विश्वकपमा न्युजिल्‍यान्डसँग खेल्न लागेको हो।

नेपाल र न्युजिल्यान्डबीचको यू-१९ विश्वकपमा यो तेस्रो भेट हो। यसअघि यी दुईराष्ट्रबिच भएको दुई खेलमा नेपालले जित निकालेको थियो।

यस्तो छ आज न्युजिल्यान्डविरुद्ध खेल्ने नेपाली टिम

देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दीपकप्रसाद डुम्रे, दिपेशप्रसाद कँडेल, गुल्सनकुमार झा, सुवास भण्डारी, दीपक बोहरा, विशालविक्रम केसी, दिपक बोहरा, विपिन रावल, उत्तम रंगु थापा मगर, आकाश चन्द र तिलकराज भण्डारी

  • न्युज बहार संवाददाता

थप