Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यू–१९ एसिया कप : पहिले ब्याटिङ गरेको नेपालले गुमायो आफ्नो पहिलो विकेट

  •   ३ वर्ष अघि | २२ मंसिर २०८०, शुक्रबार

मंसिर २२, काठमाडौँ । नेपालले आजबाट सुरु यू–१९ एसिया कप अन्तर्गत पहिलो खेलमा पाकिस्तानसँग टस हारेर ब्याटिङ गर्ने भएको छ ।

पाकिस्तान यू–१९ टिमका कप्तान साद बैगले आज यूएई आईसीसी एकेडेमी ओभल २ मा टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

 पहिले ब्याटिङ गरेको नेपालले आफ्नो  पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो  विकेटका रुपमा तिलक भण्डारीलाई गुमाएको हो । 

  • न्युज बहार संवाददाता

थप