Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आईसीसी विश्वकप लिग टू अन्तर्गत आज नेपालले पपुवा न्युगिनीसँग खेल्दै।

नेपाल लिग–२ को पछिल्लो ६ खेलयता अपराजित रहेको छ।

  •   ४ वर्ष अघि | २९ फाल्गुन २०७९, सोमवार

नेपालले आज आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ। 

आज सोमबार बिहान साढे ९ बजे देखि पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पीएनजी विरूद्ध दोस्रो खेल खेल्न सुरु गर्ने छ।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा दुबै खेल जित्नै पर्ने दबाब छ। सोही लक्ष्यका साथ आज नेपाल मैदान उत्रन लागेको हो। 

काठमाडौँको त्रिवि क्रिकेट मैदानमा नेपाल लिग–२ को पछिल्लो ६ खेलयता अपराजित रहेको छ। 

  • न्युज बहार संवाददाता

थप