Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल सुपर लिगमा आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदै

  •   ३ वर्ष अघि | १४ मंसिर २०८०, बिहिबार

मंसिर १४, काठमाडौँ । आज नेपाल सुपर लिग (एनएसएल) २०२३ मा धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ ।

काटमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजेबाट खेल सुरु हुदैँछ ।

दुवै टोलीको यो दोस्रो खेल हुनेछ ।

पहिलो खेलमा साविक उपविजेता धनगढीले वीरगञ्ज युनाइटेडलाई २-१ पराजित गरेको थियो भने ललितपुर सिटी एफसीसँग बुटवल लुम्बिनी २-० ले पराजित भएको थियो ।

  • न्युज बहार संवाददाता

थप