Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

हिजो वर्षाका कारण रोकीएको नेपाल र यूएईबीचको खेल आज हुने

  •   ४ वर्ष अघि | १९ बैशाख २०८०, मङ्लबार

बैशाख १९, काठमाडौँ । हिजो भईरहेको नेपाल र यूएईबीचको खेल निरन्तर वर्षाका कारण रोकिएपछी आज पुणः सोही स्थितिबाट खेल सुरु हुने भएको छ।

एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपाल र यूएईबीचको खेल आज हुँदैछ । हिजो रोकिएकै चरणबाट आज बाँकी खेल हुने भएको हो ।

नेपाल क्रिकेट संघ क्यानले आज बिहान ९ बजेदेखि खेल सुरु हुने जानकारी दिएको छ। 

हिजो यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि  खेल रोकिएको हो । 

  • न्युज बहार संवाददाता

थप