मंसिर १७, काठमाडौँ । आज नेपाल
सुपर लिग २०२३ मा स्पोर्टिङ एफसी बुटवल लुम्बिनी र इलाम
एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
आजको खेल काठमाडौँको त्रिपुरेश्वर
स्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।
यो खेल दुवै
टिमको लागि तेस्रो खेल हुनेछ । आजको खेलमा बुटवल लुम्बिनी पहिलो जितको खोजीमा हुँदा
नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
- न्युज बहार संवाददाता