फागुन
१५, काठमाडौँ । युईमा भईरहेको आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय
सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध पहिलो सफलता हात पारेको छ ।
नेपालका
लागि बलर सोमपाल कामीले पहिले विकेट लिएका हुन्। उनले पाँचौं ओभरको पहिलो बलमा
टोनी उरालाई २ रनमा आउट गरेका हुन्।
- न्युज बहार संवाददाता