बैशाख ५, काठमाडौँ। त्रीवी क्रिकेट
मैदान किर्तिपुरमा भइरहेको एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालका
सोमपाल कामिले मलेसियाको पाँचौं विकेट लिएको छन।
नेपालका बलिङ
गरेका सोमपाल कामीले पाँचौं विकेट लिएका हुन्।
सोमपालले ४०.४ ओभरमा सेज अजिजलाई कप्तान रोहित कुमार पौडेलको हातबाट क्याच आउट गराएका छन।
यसअघि नेपालका लागि सन्दीप लामिछाने र गुल्सन झाले एक-एक र ललित राजवंशीले दुई र विकेट लिएका थिए।
- न्युज बहार संवाददाता