Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल प्रिमियर लिगमा विराटनगर किंगसको दोस्रो जित

  •   २ वर्ष अघि | २८ मंसिर २०८१, शुक्रबार

मंसिर २८, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । विराटनगर किंगसको जितका लागि बसिर अहमदको अलराउण्ड प्रदर्शनी महत्वपुर्ण रह्यो ।

एनपीएल सिजनमा विराटनगरको यो दोस्रो जित हो । यो जितपछि ६ खेलबाट ४ अंक जोडेको विराटनगरको प्लेअफको झिनो सम्भावना कायम रहेको छ ।

चितवनले आज विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको थियो । चितवनले २० ओभरमा ५ विकेट गुमाएर १३० रन मात्र बनाउन सफल भयो । 

  • न्युज बहार संवाददाता

थप