Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सन्दीप लामिछानेले ११ औं ओभरमा नेपाललाई दिलाए पहिलो सफलता ।

सन्दिपले किपलिन डोरिगालाई एलबिडब्लुको धरापमा पारेरका हुन।

  •   ४ वर्ष अघि | १९ फाल्गुन २०७९, शुक्रबार

फागुन १९, काठमाडौँ । नेपाललाई लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवान्यूगिनी (पिएनजी) विरूद्धको दोस्रो खेलमा पहिलो सफलता हात लागेको छ।

नेपालका लागि बलर सन्दीप लामिछानेले ११ औं ओभरको तेस्रो बलमा २६ रन बनाएर खेलिरहेका  पिएनजीका ओपनर किपलिन डोरिगालाई एलबिडब्लुको धरापमा पारेर पहिलो विकेट लिएका हुन। ४३ बल खेलेका उनले ३ चौका प्रहार गरिसकेका थिए।

अहिले पिएनजीले ११ औं ओभरको समाप्तीमा १ विकेट गुमाउँदै ४४ रन बनाएर खेलिरहेको छ।

नेपाललाई शीर्ष तीनमा छनोट हुन र सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल मा ६ वटा नै जित्नुपर्ने दबाब छ भने शीर्ष पाँचमा रहन र ओडिआई मान्यता प्राप्त गर्न नेपाललाई ६ मध्ये कम्तिमा ४ खेलमा जित आवश्यक छ।

  • न्युज बहार संवाददाता

थप