फागुन १२ , काठमाडौं । सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश भ्रमणमा जाने अनुमति
दिएन । नेपाली टिम आइसिसी विश्वकप
क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजी विरूद्धको एकदिवसीय सिरिजका भोलि
(शनिबार) युएई जाँदैछ। आज भएको पेसिमा अदालतले
यस्तो निर्णय गरेसँगै सन्दिप भने टिम सगै जान
नपाउने भएका छन।
यस्तै सर्वोच्च अदालतले महान्यायाधिवक्ता
कार्यालय र बलात्कार अभियुक्त सन्दीप लामिछानेको निवेदन
एकैसाथ राखेर १४ गतेलाई पेशी तोक्न आदेश दिएको छ।