Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यू-१९ एसिया कप अन्तर्गत आज नेपालले भारतसँग खेल्ने

  •   ३ वर्ष अघि | २६ मंसिर २०८०, मङ्लबार

मंसिर २६, काठमाडौँ । एसीसी यू-१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतसँग खेल्नेछ ।

युएईमा भइरहेको एसिया कप अन्तर्गत नेपाल र भारतबीचको खेल आईसीसी क्रिकेट एकेडेमी मैदान-२ मा हुनेछ ।

नेपाल समूह ए अन्तर्गत यसअघि दुवै खेलमा पराजित भएको थियो ।  भारतले भने एक जित र एक हारको नतिजा सामना गरेको थियो ।

नेपाल पहिलो खेलमा ७विकेटले पाकिस्तानसँग  र दोस्रो खेलमा ७३ रनले अफगानिस्तानसँग पराजित भएको थियो ।

  • न्युज बहार संवाददाता

थप