Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘नेपाल सुपर लिग’ (एनएसएल) आजदेखी सुरु हुदैँ

  •   ३ वर्ष अघि | ८ मंसिर २०८०, शुक्रबार

मंसिर ८, काठमाडौँ ।‘नेपाल सुपर लिग’ (एनएसएल) फ्रेन्चाइज फुटबल प्रतियोगिताको दोस्रो संस्करण आज शुक्रबारदेखि सुरु हुँदै छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यस प्रतियोगिताका खेलहरू खेलाइने छ । प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी स्पोर्टिङ इलाम र साबिक विजेता काठमाडौँ रेजर्स बिच खेल हुनेछ । आज हुने उद्घाटन खेल साँझ ६ बजे सुरु हुनेछ । 

पुस १४ गतेसम्म क्लब स्तरीय यो फुटबल प्रतियोगिता सञ्चालन हुनेछ । नेपाल सुपर लिगको पहिलो संस्करणको विजेता काठमाडौँ रेजर्स टोली हो ।

  • न्युज बहार संवाददाता

थप