असार ६, काठमाडौँ। साफ च्याम्पियनसिपमा नेपाल पराजित भएको छ। आजबाट भारतको बेंगलुरुमा सुरू दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता मानिने साफ च्याम्पियनसिपमा नेपालल कुवेतसँग ३-१ गोलले पराजित भएको हो।
प्रतियोगिताको उद्घाटन खेलमा खराब सुरूवात गरेको नेपालमाथि आमन्त्रित टिम कुवेतले ३-१ गोलको जित निकालेको छ।
- न्युज बहार संवाददाता