Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

लोत्से मल लुटपाटमा संलग्न थप एकजना पक्राउ ।

पौडेलाई प्रहरीले बालाजु बसपार्कबाट पक्राउ गरेको हो ।

  •   ४ वर्ष अघि | ५ फाल्गुन २०७९, शुक्रबार

फागुन ५, काठमाडौं । प्रहरीले ल्होत्से मलमा भएको मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।

आज पक्राउ पर्नेमा नुवाकोट सूर्यगढी गाउँपालिका-४ बारपाटे स्थायी घर भएका अहिले नेपालटार बस्‍ने २९ वर्षीय सरोज पौडेल रहेका छन् ।

गएको हप्ता यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको भेडियोमा देखिए पछी  उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बालाजु बसपार्कबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि चोरी र लुटपाट सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत महाराजगञ्ज पठाएको प्रहरीले जानकारी दिएको छ ।

थप