जेठ १२, काठमाडौँ । काठमाडौँमा जारी काभा वुमन्स
भलिबल च्यालेन्ज कपमा आज सेमिफाइनलका खेलहरु हुने भएका छन । त्रिपुरेश्वरस्थित
राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भारत र उज्वेकिस्तान तथा घरेलु टोली नेपाल र
काजखस्तानबीच सेमिफाइनलको खेल हुनेछ ।
नेपाललले
दोस्रो सेमिफाइनल काजखस्तानसँग खेल्दै गर्दा सबैको ध्यान यस खेलमा रहेको छ । यो
खेल आज साँझ ५ बजेबाट सुरु हुनेछ ।
- न्युज बहार संवाददाता