Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एनएसएलमा आज काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसीबिच खेल हुँदै

  •   ३ वर्ष अघि | १० पुस २०८०, मङ्लबार

पुस १०, काठमाडौँ । नेपाल सुपर लिग ( एनएसएलमा )मा आज साविक विजेता काठमाडौँ र ललितपुर सिटी एफसी यस सिजनको एलिमिनेटरमा आज भिड्न लागेका हुन् ।

आजको खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । क्वालिफायरमा पुग्नका लागि यो खेल दोस्रो हुनलागेको हो ।

काठमाडौँ तेस्रो र ललितपुर चौथो हुँदै लिग चरणमा दुबै शीर्ष चारमा पुगेका थिए । तेस्रो र चौथो स्थानमा रहने टिमले एलिमिनेटर खेल्नुपर्ने प्रावधान रहेको छ ।

  • न्युज बहार संवाददाता

थप