Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

खराब ब्याटिङवाट सुरु गरेको खेलमा उत्कृष्ट बलिङले दिलायो नेपाललाई जित।

  •   ४ वर्ष अघि | १४ बैशाख २०८०, बिहिबार

बैशाख १४, काठमाडौ। नेपाल एसिसी प्रिमियर कपको समूह 'ए' को विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ।

आज बिहीबार कीर्तिपुरको त्रिवि मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ब्याटिङमा राम्रो रन जोड्न सकेन र ४६ ओभरमा १५७ रन बनाएर अलअउट हुन पुग्यो।

बलिङमा सबै भन्दा धेरै रन जोड्नेमा नेपालका सन्दिप लामिछाने रहे उनले १० औँ नम्बरमा आएर नटआउट ४२ रन बनाए।

यता दस्रो हाफमा १५८ रनको सामान्य लक्ष्य पछ्याएको कतारलाई दबाबमा राख्दै नेपालले उत्कृष्ट बलिङ गरी जित हात पारेको छ। कतार २५.१ ओभरमा अलआउट गरेको नेपाल यो जित सँगै समुहको विजेता बनेको छ।

नेपालको जितमा सन्दीप लामिछानेले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरे।उनले सबै भन्दा धेरै ५ विकेट लिए। सन्दीपले ९.१ ओभरमा ५ विकेट लिँदा ३ मेडन राखे भने १४ रन मात्र खर्चिए।

  • न्युज बहार संवाददाता

थप