Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईसीसी विश्वकप लिग २: आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने

  •   ३ वर्ष अघि | ५ फाल्गुन २०८०, शनिबार

फागुन ५, काठमाडौँ । आज नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आफ्नो दोस्रो खेल खेल्दैछ । आफ्नो दोस्रो खेलमा नेपालले पाहुना टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

आजको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार ९:१५ बजेदेखि सुरु हुनेछ ।

आईसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट गर्न लागेको हो । यो त्रिदेशीय शृङ्खलामा नेपालले कूल चार खेल खेल्नेछ ।

चार मध्ये पहिलो खेलमा नेपाल बिहीबार नामिबियासँग ४ विकेटले पराजित भएको छ । 

  • न्युज बहार संवाददाता

थप