Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईसीसी टी-२० विश्वकप २०२४ : उद्घाटन खेलमा अमेरिकाविरुद्ध क्यानडाले पहिले ब्याटिङ गर्दै

  •   २ वर्ष अघि | २० जेष्ठ २०८१, आइतवार

जेठ २०, काठमाडौँ । आजबाट अमेरिकामा आईसीसी टी-२० विश्वकप २०२४ सुरु भएको छ ।  आजको उद्घाटन खेलमा अमेरिकाविरुद्ध क्यानडाले पहिले ब्याटिङ सुरु गरेको छ ।

अमेरिकाले डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । ब्याटिङको निम्तो पाएको क्यानडाले ब्याटिङ सुरु गरिसकेको छ ।

क्यानडाका कप्तान साद बिन जाफर रहेका छन भने अमेरिका कप्तान मोनांक पटेल हुन । विश्वकपमा दुवै टोलीले पहिलो यो डेब्यू खेल हो ।

अमेरिका आयोजक भएकोले सिधैं छनोट भएको हो भने क्यानडा अमेरिका छनोट जितेर पहिलो पटक विश्वकपमा पुगेको हो ।

  • न्युज बहार संवाददाता

थप