Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एनपीएल भनेको हाम्रो नेसनल प्राइड हो, अघि बढाउने कुरामा सबैको ध्यान जानुपर्छ: प्रधानमन्त्री

  •   १ वर्ष अघि | २६ असार २०८२, बिहिबार

असार २६, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट राष्ट्रिय गौरवकै विषय भएकाले रोकिन नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । बिहीबार हाइ पर्फमेन्स सेन्टरको उद्घाटनको सातदोबाटोमा भएको कार्यक्रममा बोल्दै ओलीले यो कुरा बताएका हुन् ।

यस विषयमा उनले भने ‘अब भव्यताको साथ एनपीएलको तयारी गर्नुस्, एनपीएल भनेको हाम्रो नेसनल प्राइड हो, त्यसलाई राष्ट्रिय स्तरमा अझै बढी जोड दिने, त्यसको अट्र्याक्सन बढाउनुपर्छ।’ उनले एनपीएल गौरवको विषय भएको र त्यो पर्ने तथा एनपीएल अघि बढाउने कुरामा सबैको ध्यान जानुपर्ने भन्दै आग्रह समेत गरेका छन ।

  • न्युज बहार संवाददाता

थप