Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कुवेत साफ च्याम्पियनसिप २०२३ को फाइनलमा प्रवेश।

  •   ३ वर्ष अघि | १६ असार २०८०, शनिबार

असार १६, काठमाडौँ । कुवेत साफ च्याम्पियनसिप २०२३ को फाइनलमा प्रवेश गरेको छ।

भारतमा जारी साफ च्याम्पियनसिप २०२३ को सेमिफाइनल खेलमा आज बंगलादेशलाई अतिरिक्त समयमा पराजित गर्दै आमन्त्रित टोली कुवेत फाइनलमा प्रवेश गरेको हो ।

आज शनिबार भारतको बेंगलुरुस्थित कान्तिराव स्टेडियममा भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई कुवेतले १-० ले पराजित गरेको हो ।

शनिबारै हुने भारत र लेबनाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग कुवेतले अब फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाली समय अनुसार भारत र लेबनाबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ ।

  • न्युज बहार संवाददाता

थप