Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

वर्षको उत्कृष्ट पुरुष खेलाडी बने एथलेटिक्सका दीपक अधिकारी

  •   २ वर्ष अघि | २८ माघ २०८०, आइतवार

माघ २८, काठमाडौँ ।  वर्षको उत्कृष्ट पुरुष खेलाडी एथलेटिक्सका दीपक अधिकारी बनेका छन् ।

हरेक वर्ष नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको एनएसजेएफपल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा उनले क्रिकेका रोहितकुमार पौडेल र आसिफ शेखलाई पछि पार्दै उत्कृष्ट पुरुष खेलाडी उपाधि हात पारेका हुन् । 

उत्कृष्ट पुरुष खेलाडी एथलेटिक्सका दीपक अधिकारीलाई बजाज पल्सर मोटरसाइकल पुरस्कार दिइनेछ । 

एसियाली क्रसकन्ट्री दौडमा एथलेटिक्सका दीपक अधिकारी दुई स्वर्ण तथा घरेलु प्रतियोगितामा तीन स्वर्ण र एक रजत पदक विजेता खेलाडी हुन् । 

  • न्युज बहार संवाददाता

थप