कार्तिक २०, काठमाडौँ । टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय
टिमलाई नेपाल क्रिकेट संघ क्यानले ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ
।
टोलीलाई ५०
लाख रुपैयाँ दिने निर्णय आज सोमबार बसेको क्यानको बोर्ड बैठकले गरेको क्यानका सचिव
पारस खड्काले जानकारी गराएका छन ।
- न्युज बहार संवाददाता