Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पानामा विरुद्ध अर्जेन्टिनाको २ गोल, मेसीले पुरा गरे ८०० गोल।

  •   ४ वर्ष अघि | १० चैत्र २०७९, शुक्रबार

चैत १०, काठमाडौं । विश्व विजेता अर्जेन्टिनाले शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा पानमालाई २–० ले पराजित गरेको छ । यस खेलमा जित सँगै लिओनल मेसीले आफ्नो करियरको ८ सयौं गोल पूरा गरेका छन।

अर्जेन्टिनाले गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेपछि खेलेको यो पहिलो खेल हो।

अर्जेन्टिनाका लागि मेसी र युवा खेलाडी थिएगो अल्मडाले घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलमा गोल गरेका थिए। अल्माडाले ७८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने मेसीले ८९ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरेका हुन।

यो गोल अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि मेसीको ९९औं गोल हो । उनले क्लब लेभलमा कूल ७०१ गोल गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप