Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आहारारा पोखरा गोल्डकप : जावलाखेल युथ क्लब र मनाङमर्स्याङ्दी बिच प्रतिस्पर्धा हुँदै

  •   ३ वर्ष अघि | १५ माघ २०८०, सोमवार

माघ १५, पोखरा । आज पोखरामा जारी आहारारा पोखरा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा जावलाखेल युथ क्लब   र मनाङमर्स्याङ्दी बिच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनलका लागि पोखरा रंगशालामा दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ ।

प्रिक्वार्टरमा जावलाखेल युथ क्लबले मच्छिन्द्रलाई १–० ले पराजित गरेको थियो भने मनाङमर्स्याङ्दीले बाइ पाउँदै सीधै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

हालसम्म आहारारा पोखरा गोल्डकपको इतिहासमा एक पटकमात्रै मनाङमर्स्याङ्दी र जावलाखेलको भेट भएको छ । 

  • न्युज बहार संवाददाता

थप