Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आईपीएलको १६ औं संस्करणमा टाइटन्सको विजयी सुरुआत।

  •   ४ वर्ष अघि | १८ चैत्र २०७९, शनिबार

चैत १८, काठमाडौँ। गुजरात टाइटन्सले आईपीएल - इन्डियन प्रिमियर लिगको १६ औं संस्करणमा विजयी सुरुआत गरेको छ। 

शुक्रबार राती साविक विजेतासमेत रहेको गुजरातले चारपटकसम्मको विजेता चेन्नाई सुपरकिंग्सलाई ५ विकेटले पराजित गर्दै लिगमा सुखद सुरुआत गरेको हो। 

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १७८ रनको योगफल तयार गरेको थियो।

उक्त लक्ष्य पछ्याउने क्रममा गुजरात टाइटन्सले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १८२ रन जिडेर खेलमा जित हासिल गरेको हो। 

  • न्युज बहार संवाददाता

थप