असोज ७, काठमाडौँ । काभा महिला भलिबल क्लब
च्याम्पियनसिपको उपाधि विजेता टोली नेपाल फर्किएको छ । उपाधि जित पछी नेपाल पुलिस क्लब स्वदेश फर्किएको
हो ।
टोली हिजो
आइतबार स्वदेश फर्किँएको हो । उनिहरुलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
स्वागतका कार्यक्रममा नेपाल पुलिस क्लबका अधिकारीहरुका साथै समर्थक र परिवारको बाक्लो
उपस्थिति रहेको थियो ।
- न्युज बहार संवाददाता