Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज अभिनेता समीर भट्टको जन्मदिन, फिल्म ‘बलिदान’ को एक्सनप्रधान टिजर सार्वजनिक

  •   १ वर्ष अघि | १७ बैशाख २०८२, बुधबार

वैशाख १७, काठमाडौँ । अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा फिल्म बलिदान का निर्माताले आज बुधबार फिल्मको टिजर सार्वजनिक गरेका छन ।

आउँदो दशैँको फूलपातिमा प्रदर्शनको तयारीमा रहेका फिल्मको टिजर युट्युबमा सार्वजनिक गरिएको हो । टिजर एक्सनप्रधान रहेको छ भने यसले फिल्मको मुख्य पात्रको चरित्र स्थापना, कथावस्तु र मनोविज्ञान चित्रणको प्रयत्न गरेको छ ।

निर्देशक सन्तोष सेनले टिजरलाई श्रृखंलाबद्धरुपमा प्रस्तुत गरिने बताएका छन । ‘बलिदान मा समिर सँगै सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, हेमन्त बुढाथोकी, कविता राय, प्रेम पुरीको पनि अभिनय रहेको छ । 

  • न्युज बहार संवाददाता

थप