Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

कात्तिक २१, काठमाडौँ । नेपालमा  अब टिकटकले आधिकारिकता पाएको छ । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको हो ।

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले दिएका छन ।

ठाकुरका अनुसार टिकटकले सम्पुर्ण आधिकारिक प्रक्रिया पुरा गरेर दर्ता भएको हो । दर्ता प्रक्रिया तिहारअघि नै पुरा भएको हो ।

मन्त्रालयका प्रवक्ता ठाकुरले टिकटक  सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम दर्ता भएको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप