Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तिहारमा तिन फिल्म रिलिज हुँदै

  •   १२ महिना अघि | २५ असोज २०८२, शनिबार

असोज २५, काठमाडौँ । दसैँमा नेपाली फिल्मले खासै सफलता नपाए पनि तिहारमा बक्स अफिस राम्रो चल्ने फिल्मकर्मीहरूको आशा छ। तिहारको अवसरमा तीन नयाँ नेपाली फिल्म रिलिज हुने भएका छन्—‘सोल्टिनी’, ‘मैझारो’ र ‘वरिष्ठ बलराम’ ।

यीमध्ये ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ भाइटीकाको दिन, कात्तिक ६ गते एकैदिन रिलिज हुँदै छन्, भने ‘मैझारो’ त्यसको भोलिपल्ट प्रदर्शनमा आउनेछ। फरक शैली र कलाकार भएका यी फिल्महरूले दर्शकलाई विभिन्न स्वाद दिन सक्ने अपेक्षा गरिएको छ।

  • न्युज बहार संवाददाता

थप