Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यी हुन वानएक्स बेटमा पक्राउ परेका कलाकारहरु।

  •   ३ वर्ष अघि | ३२ जेष्ठ २०८०, बिहिबार

जेठ ३२, प्रहरीले वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई सार्वजनिक गरेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा उनिहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजुमास्टर), त्यसैगरी युट्युबर जलन घर्तीमगर (जलन), युट्युबर अलिश राई, सरोज घिमिरे (ढेडो बुढो) गणेश देवकोटा (जिडी) र भटभटे माइला भन्ने बेगम नेपाली रहेका छन्। 

युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेकोमा उनिहरु माथि प्रहरीले निगरानी बढाईरहेको थियो भने आज प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूले विभिन्न युट्युबमा च्यानलमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको पाइएको छ। 

  • न्युज बहार संवाददाता

थप